काठमाडौं । उद्योग वाणिज्य महासंघले नेपाल पूर्वाधार विकास कम्पनीको कर्पोरेट अफिसमा गरिएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण गरेको छ । अफिसको दैनिक कार्य संचालनमा वाधा व्यवधान पु¥याउने, कर्मचारीहरुलाई अभद्र व्यवहार गर्ने, जवरजस्ती कार्यालय बन्द गराउनेजस्त कार्यमा महासंघको ध्यानाकर्षण भएको हो । त्यस्तै संचालक समितिका अध्यक्षलाई समेत जवरजस्ती राजीनामा दिन बाध्य पार्न उनको घरपरिवारका सदस्यमाथि दवाव दिने जस्ता…