Logo

बुधवार ६१ लटमाथिका मोटरसाइललाई तेल दिइने, हेर्नुहोस कुन पम्पबाट ?

काठमाडौं । नेपाल आयल निगमले बुधवार ६१ लट माथिका मोटरसाइललाई पेट्रोल दिने भएको छ । निगमले बुधकार विभिन्न ४६ वटा कम्पबाट पेट्रोल वितरण गर्ने भएको छ । जसमा काठमाडौं उपत्यका र काभ्रे जिल्लाको केही पम्पबाटमात्र पेट्रोल वितरण गरिने निगमले जानकारी दिएको छ । ती पम्मबाट विहान  ९ बजेदेखि तेल दिइने बताइएको छ । पेट्रोल भर्न…