काठमाडौं । अख्तियार दुरुपयोग अुनसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सहित ४ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ । मालसामान ढुवानीमा नक्कली विल भरपाई बनाएर अनिमियता गरेको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठलाई ८० लाख ९३ हजार विगो सहित मुद्दा दायर गरिएको छ । यसैगरी, वाहालवाला…