Logo

‘फोर्ड एन्डेभर’ नेपाली बजारमा, मुल्य १ करोड २ लाखदेखि १ करोड १९ लाखसम्म

काठमाडौं । फोर्डको नयाँ एसयुभी गाडी ‘फोर्ड एन्डेभर’ नेपाली बजारमा भित्रिएको छ । भारतीय बजारमा भरखरै मात्र लञ्च भएको उक्त गाडी जीओ फोर्डले नेपाली बजारमा प्रवेश गराएको हो । फोर्डको नेपालका लागि आधिकारीक विक्रेता जीओ फोर्डले आजैबाट नेपाली बजारमा उपलब्ध गराएको हो । फोर्डले ३ वटा सिरिजको गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । उक्त…