काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउमा बृद्दि भएको छ । सो दिन सुनको भाउ प्रतितालोला ५ सय रुपैयाँले बढेर ५४ हजार ५ सय पुगेको हो । बुधवार सुन प्रतितोला ५४ हजार रुपैयाँमा कारोवार भएको थियो । बिहीवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी…