काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ७ सय ९६ कर्मचारीलाई स्वेच्छिक अवकास दिने भएको छ । बुधबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको अध्यक्षतामा बसेको बोर्ड बैठकले यस्तो निणर्य गरेको हो । बैठकले आकर्षक रकमसहित स्वेच्छिक अवकाश दिने निर्णय गरेको बताइएको छ । अवकाश लिने कर्मचारीहरुलाई पेन्सन, बाँकी सेवा अबधिको रकम तथा उनीहरुले…