काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले फागुन ११ गतेबाट सेयरको नयाँ निस्कासन (एफपिओ) जारी गर्ने भएको छ । बैंकले १ सय रुपैयाँ अंकित दरका सेयरमा ५ सय १ रुपैयाँ प्रिमियम जोड्दै सेयर जारी गर्न लागेको बताएको छ । बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर जारी गर्न लागेको हो । बैंकको १ कित्ता सेयर लिनका…