बिजखबर संबाददाता ४ जेठ,काठमाडौं । भूकम्पका कारण ठूला घर भत्केको भन्दै सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको छ । सोमबार स्थानीय विकास मन्त्रालयले सबै नगरपालिका र जिल्ला विकास समितिलाई परिपत्र जारी गर्दै २ तलाभन्दा माथि घर नबनाउन निर्देशन दिएको छ । साथै असार मसान्तसम्मका लागि घर निर्माण कार्यमा रोक लगाइएको र…