Logo

एसएमएसबाट राहत संकलनमा विज्ञापन संघ, टेलिकम र एनसेलसँग सहकार्य

बिजखबर संवाददाता ३० वैशाख, काठमाडौं । नेपाल विज्ञापन संघले एमएमएस मार्फत विज्ञापन संकलन कार्य शुरु गरेको छ । संघले नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरी एमएमएम मार्फत राहत रकम संकलन शुरु गरेको हो । महा भुकम्पबाट क्षतिग्रस्त भएको भौतिक पूर्वाधारको पुन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले दुरसंचार प्राधिकरणको निर्णय अनुसार नेपाल टेलिकम र एनसेलको सहयोग र…