Logo

एनसेलको पिन नम्बर दुरुपयोग हुने क्रम बढ्यो, सजक रहन ग्राहकलाई आग्रह

काठमाडौं । एनसेलले पिन नम्बर दुरुपयोग हुने क्रम बढेको छ । एनसेलले ल्याएको ‘एनसेल एप’को माध्यमबाट केहि व्यक्तिले ग्राहकलाई झुक्याई दुरुपयोग गरेको कम्पनीले जानकारी दिएको छ । एनसेलले आफ्नो एप प्रयोगकर्तालाई एप एक्टिभेट गर्ने पिन कोडलगायतका व्यक्तिगत विवरण अरुलाई नभन्न तथा नदिन अनुरोध गरेको छ । पछिल्लो समय निकोडलागायतका महत्वपूर्ण कुराको दुरुपयोग हुने थालेकाले ग्राहकलाई…