काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वका प्रतिनिधि मण्डल त्यसतर्फ प्रस्थान गरेका हुन् । महासंघकोे प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भवानी राणा,…