Logo

धितोपत्र बोर्डको कार्यकारी निर्देशकमा गिरी र पौडेल, ७ वर्षे कार्यकाल

बिजखबर संवाददाता २२ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा २ जना कार्यकारी निर्देशक नियुक्त भएका छन् । बोर्डले कार्यकारी निर्देशकको पद सिर्जना गरी नियुक्त गरेको हो । कार्यकारी निर्देशकमा निरज गिरी र परिष्ठ पौडेललाई नियुक्त गरिएको बोर्डले जानकारी दिएको छ । केही समय अघि अर्थमन्त्रालयले कार्यकारी निर्देशक पद थप्नका लागि धितोपत्र बोर्डलाई सहमति दिएको थियो…