Logo

२०१७ मा नेपालको आर्थिक बृद्धिदर ४.८ प्रतिशत रहने एडीवीको प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडीवी)ले सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ८ प्रतिशत रहने प्रक्षेपण गरेको छ । राजनीतिक स्थायित्व, पूर्वाधार विकासमा तिव्रता तथा मनसुन समान्य रहेमा आर्थिक बृद्धिदर सो अवस्थामा रहने एडीवीले आज एक कार्यक्रमबीच सार्वजनिक गरेको हो । एडीवीले सन् २०१६ मा भने आर्थिक बृद्धिदर १ दशमलव ५ प्रतिशतमा सिमित…