Logo

आईएमई–क्योदाईको ३ महिने सेवाग्राही योजना, हप्तामा एक जनालाई जापानको राउन्ड ट्रिप

काठमाडौं । इन्टरनेशनल मनी एक्स्प्रेस (आईएमई)ले नेपालीहरुको नयाँ वर्ष २०७३ लाई लक्षित गरी ३ महिने उपहार योजना ल्याएको छ । आईएमईले जापानस्थित क्योदाई रेमिटेन्सको सहकार्यमा उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमईमार्फत रेमिट्यान्स पठाउने सेवाग्राहीमध्ये लक्की ‘ड्र’ मार्फत साप्ताहिक रुपमा १ जना विजेता छानिने छ ।  उक्त विजेताले जापान–नेपालका लागि राउन्ड…