Logo

नेप्सेमा दैनिक उतार चढाव, एक दिन पनि अडिएन बुलिस ट्रेन्ड, कारोवार ७५ करोडमा सिमित

काठमाडौं । सोमवार २२ अंकभन्दा बढीले बढेको नेप्से परिसुचक मंगलवार पूनः ओरालो लागेको छ । लामो समयपछि सोमवार बुलिस ट्रेन्डमा देखिएको नेप्सेले मंगलवार वियरिस ट्रेन्ड समातेको छ । मंगलवार नेप्से परिसुचक ३ दशमलव ३८ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ७ सय ५३ दशमलव ७२ अंकमा झरेर बन्द भएको हो…