मोबाइल निर्माता कम्पनी नोकियाले आफ्नो चर्चित मोडल ३३१० पुनः उत्पादन शुरु गरेको छ । नोकियाले उक्त मोडलको मोबाइल सेट भारतीय बजारमा सार्बजनिक गरेको हो । नोकियाले मोडलकै नाम बरावरको मूल्य तोकेर उक्त मोबाइल भारतीय बजारमा ल्याएको छ । जसको बजारमा मूल्य भारु ३३१० रहेको छ । कम्पनीले सो मोबाइल विभिन्न ४ वटा रङमा उपलब्ध गराएको…