Logo

भुकम्प पिडितलाई प्राधिकरणले भन्यो, घर बनाउनुस हामी एकमुष्ठ रकम दिन्छौं’

काठमाडौं । नेपाल पुनर्निमाण प्राधिकरणले भुकम्प पिडितलाई सरकारले दिने सहयोग रकम नपर्खि यथासक्दो छिटो घर निर्माण गर्न आग्रह गरेको छ । तत्काल प्राधिकरणले उपलब्ध गराउने रकम नपाएको अवस्थामा पनि मापदण्ड अनुरुपको घर बनाउने परिवारलाई प्राधिकरणले एकमुष्ठ रकम भुक्तानी गर्ने भएको छ । पुनर्निर्माणको महान अभियानलाई सहज र सरल बनाउने उद्देश्य अनुरुप भुकम्प पिडिलाई सरकारले उपलब्ध…