काठमाडौं । स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान भइरहको निर्वाचन आयोगले जानकारी दिएको छ । दोस्रो चरणको निर्वाचन अन्तरतग प्रदेश नम्बर १, ५ र ७ मा दिउसो साढे १ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । तीन प्रदेशको ३ सय ३४ स्थानीय तहमा बिहान ७ बजेबाट मतदान शुरु भएको थियो । केही स्थानमा…