Logo

६५ प्रतिशत हकप्रद निष्काशन गर्दै मेगा बैंक, अनुमति माग्न बोर्ड पुग्यो

काठमाडौं । हकप्रद निष्काशनको अनुमति माग्दै मेगा बैंक धितोपत्र बोर्ड पुगेको छ । बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्ड समक्ष निवेदन दिएको हो । मेगा बैंकको बार्षिक साधारण सभाले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले प्रतिसेयर १ सय रुपैयाँका दरले २ अर्ब ९७ करोड ८५…