Logo

एमआरपी हराएमा विज्ञापन र पुसिल रिपोर्ट नचाहिने, हराएकै दिन पाइने

काठमाडौं । आगामी दिनमा राहदानी (एमआरपी) हराएमा पत्रपत्रिकामा सुचना प्रकाशित गर्न नपर्ने भएको छ । साथै हराएका एमआरपी बनाउनका लागि पुलिस रिपोर्ट समेत नचाहिने राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले बताए । ‘हामीले उपभोक्तालाई सहज रुपमा एमआरपी वितरण गर्ने उद्देश्य अनुरुप विज्ञापन र पुलिस रिपोर्ट चाहिने व्यवस्था खारेज गरेका हौं,’ उनले भने, ‘अवका दिनमा एमआरपी हराएमा…