Logo

निर्वाचनको सम्पूर्ण तयारी पुरा, ६२ हजार ४ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । हालसम्म प्रायःजसो मतदान केन्द्रबाट मतदाता परिचयपत्र समेत बितरण भइसकेको र बुधबार बिहान ७ बजेदेखि हुने निर्वाचनका लागि सबै तयारी पुरा भइसकेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । आयोगका अनुसार भोली हुने १, ५ र ७ नम्बर प्रदेशको स्थानीय…