Logo

पशुपति पेन्ट्सको ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ घोषणा, ५० हजारको रङ किन्दा पल्सर बाइक

काठमाडौं । पशुपति पेन्ट्सले ‘महा पर्वको रंगोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको छ । कम्पनीले नजिकिँदै गरेको दशैँ र तिहार लक्षित गर्दै ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको हो । उक्त योजना भाद्र १ देखि कार्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । योजनामा सहभागी हुन उपभोक्ताले कम्तिमा रु. ५० हजार बराबरको…