काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले सिआइबी ३ जना रोमानियाली नागरिकलाई पक्राउ गरेको छ । रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ गरिएको सिआइवीले जानकारी दिएको छ । उनीहरु विरुद्ध अन्य ब्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट पैसा निकाल्ने गरेको आरोप छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम शंकास्पद भएको भन्दै बैंक्ले प्रहरीलाई खवर गरेको थियो…