Logo

करिव ३ अंकले ओरालो लाग्यो नेप्से, ७५ करोड ७० लाखमा खुम्चियो कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसुचक २ दशमलव ९१ अंंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १६ सय २९ दशमलब ७५ अंकमा झरेर बन्द भएको हो । बिहीबार कारोबारमा आएका अधिकांस समुहको परिसुचक ओरालो लाग्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको हो । सो दिन उत्पादन समुहको परिसुचक सबैभन्दा बढी ५९ अंकले ओरालो लागेको छ…