Logo

च्छोरोल्पा ज्वेलर्सको पहिलो शाखा चावहिलमा, ५ करोड लगानी, ज्यालामा विशेष छुट

काठमाडौं । च्छोरोल्पा गोल्ड एण्ड सिल्भर ज्वेलर्सको शाखा काठमाडौैंको चावहिलमा खुलेको छ । दोलखा चरिकोटमा रहेको च्छारोल्पा ज्वेलर्सले ५ करोड रुपैयाँको लगानीमा आफ्नो पहिलो शाखा चावहिलमा स्थापना गरेको हो । उक्त शाखाको सोमबार दोलखाका सभासद्हरु पशुपति चौलागाईं, पार्वत गुरुङ र नेपाल सुनचाँदी कला व्यवससायी संघका अध्यक्ष द्ववारिका शंकरले संयुक्तरुपमा उक्त ज्वेलर्सको उद्घाटन गरेका हुन् ।…