Logo

सामसुङको इम्प्लोइ भोलेन्टियर कार्यक्रम, ग्राफिक डिजाइनिङ र फोटोसप सम्बन्धी तालीम प्रदान

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली जनताहरुलाई सहयोग गर्दै आएको छ । हालै, सामसङ (दक्षिण कोरिया) ले विभिन्न सिएसआर परियोजनामध्ये सामसुङ इम्प्लोइ भोलेन्टियर प्रोग्राम आयोजना गरी नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ कोरियाबाट २६ जनाको टोलि समेत नेपाल आएका थिए । महिला…