Logo

सेञ्चुरी बैंकले ल्यायो ‘मल्टी करेन्सी कार्ड, १६ देशको मुद्रा एउटै कार्डमा

काठमाडौं । सेञ्चरी बैंकले ‘मल्टी करेन्सी कार्ड’ संचालनमा ल्याएको छ । सेञ्चुरीले एक्सेस बैंक अफ इडिण्याको सहकार्यमा उक्त कार्ड संचालनमा ल्याएको हो । सो कार्डमार्फत विश्वका विभिन्न १६ देशमा मुद्रा निकाल्न सकिनेछ । विदेश जाँदा मल्टी करेन्सी कार्डमा १६ देशमा पैसा लोड गरि लैजान सकिने बैंकले जानकारी दिएको छ । सो कार्ड संचालनमा आएसँगै विदेश…