काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्ष विद्युत आयात १ अर्ब रुपैयाँले बढ्ने जानकारी दिएको छ । चालू आर्थिक वर्षको हालसम्म ९ अर्ब रुपैयाँको बिजुली आयात भएको र अब बाँकी समयसम्म कुल १५ अर्ब रुपैयाँ बरावरको विद्युत आयात हुने प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले बताए । ‘हामीले गत वर्षका तुलनामा तुलनात्मका रुपमा आयात घटाएका छौं,’…