काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघ अध्यक्ष पशुपति मुरारकाले सहमतिको प्रयास थालेका छन् । महासंघलाई एक ढिक्का बनाएर अघि बढाउन सहमतिको प्रयास गरिएको मुरारकाले जानकारी दिए । आगामी निर्वाचनका लागि दुबै पक्षले प्यानल सहित मनोनयन दर्ता गराइसकेको अवस्थामा मुरारकाले सहमतिको प्रयास थालेका हुन् । महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष किशोर प्रधान…