Logo

सामान्य ओरालो लाग्यो नेप्से, किन उकालो लाग्दैछ नेपाल बैंकको सेयर ?

काठमाडौं । मंगलबार नेप्से परिसुचक समान्य ओरालो लागेको छ । बजार खुलेको केही सयम सामान्य बढेको नेप्से त्यसयता उतारचढाव हुँदै सामान्य घटेको हो । बैंक तथा जलविद्युत समुहको परिसुचक ओरालो लाग्दा नेप्से परिसुचक ३ दशमलव ५० अंकले घट्न पुगेको छ । बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक ३३ अंकले घटेको छ भने नेप्से परिसुचकमा बढी…