काठमाडौं । नेपाल वायुसेवा निगमले शुक्रवार वाइड बडी विमान खरिद गर्ने सम्बन्धित सम्झौता गर्ने भएको छ । निगमले अमेरिकी कम्पनी एआर कर्पोरेशनसँग सो सम्झौता गर्न लागेको हो । कम्पनीका प्रतिनिधि सम्झौताका लागि आइसकेका छन् । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार अहिले निगममा सञ्चालक समितिको बैठक जारी छ । बैठक पश्चात आज सो कम्पनीसँग खरिद सम्झौता…