काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले आजबाट २५ प्रतिशत हकप्रद सेयर बिक्रि खुला गरेको छ । बैंकले १ करोड ३८ लाख ४३ हजार ३ सय कित्ता हकप्रद सेयर विक्री खुला गरेको हो । हकप्रद जारीसँगै बैंकको चुक्ता पूँजी ६ करोड ९२ करोड रुपैयाँ पुगको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ५३ करोड रुपैंयाँ रहेको…