Logo

बस्तुगतमा ३० मत गन्दा को को अगाडी ?, हेर्नुहोस मत परिमाण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको वस्तुगततर्फ मतगणना शुरु भएको छ । वस्तुगतमा ३० मत गन्दा ३ ओटा बदर भएको छ । जसमध्ये अन्जन श्रेष्ठको २४, आकाश अधिकारी १५, कमला श्रेष्ठ १७, खेमराज पन्त ११, गोविन्द घिमिरे १७ र चण्डीराज अर्यालको १४ मत आएको छ । त्यस्तै जयप्रसाद शिवाकोटी १०,तिलचन्द्र भट्टराइ २०,तुलसिराज गिरि ८,दिपक…