काठमाडौ । हारती कम्प्युटर प्राली सिइविआईटी ग्लोबल इभेन्ट फर डिजिटल विजनेश नामक सूचना तथा डिजिटल प्रविधि सम्वन्धि मेलामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले यही मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा आयोजना गरिएको मेलामा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शकको रुपमा सहभागी भएको थियो । माक्रोसफ्ट, गुगल, सेल्सफोर्स र एसएपी जस्ता विश्वविख्यात कम्पनीहरु आफ्ना उत्पादनहरुको…