Logo

अन्तरराष्ट्रिय विमानस्थलहरुको निर्माण समयमै सम्पन्न गर्न निर्देशन,‘३/३ महिनामा प्रगती विवरण बुझाउ’

काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलहरुको काम निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थलहरुको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखि विद्यमान समस्याहरुलाई एकद्वार प्रणाली मार्फत समाधान गर्न सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नागरिक उड्डयन प्राधिकरण र निर्माणाधीन अन्तरराष्ट्रिय…