काठमाडौं । सरकारले एकै पटक २५ सय भन्दा बढी कर्मचारीको माग गरेको छ । सरकारले प्राविधिकतर्फका लागि २५ सय ८६ जना कर्मचारी मागेको हो । जसअनुसार अनमी, अहेव, फरेस्टी इन्जििनियर, मौसम विज्ञ, पशु स्वास्थ्य प्राविधिकलगायतका लागि जागिर खुलाएको हो । मध्यमाञ्चल क्षेत्रिय निर्देशनालय सुर्खेत, राप्ती अञ्चलको दाङ, मेची अञ्चल कार्यलय इलाम, सगरमाथा अञ्चल कार्यलयको दिक्तेल,…