Logo

नोकियाको ४ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा, मूल्य १५ देखि २५ हजारसम्म

नोकिया फोन ब्रान्ड आफ्ना स्मार्टफोनहरु लिएर विश्वव्यापी रुपमा पुनः बजारमा भित्रिएको छ । नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको थियो । पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र अविस्मरणीय नोकिया ३३१०…