काठमाडौं । वेलायती मोटर निर्माता कम्पनी मोरिस ग्यारेजले आफ्नो नयाँ एसयुभी कार नेपाली बजारमा सार्वजनिक गरेको छ । मोरिसले एसयुभी सेग्मेन्टका विभिन्न मोडलहरु नेपाली बजारमा भित्राएको छ । कम्पनीले यूरो ५ मापदण्डबाट प्रमाणित र त्यस अनुसारनै युरोप स्याण्र्डड भएको कारहरु नेपाली बजारमा ल्याएको हो । मोरिसले १५०० सिसि टर्वो, जुन १६७ एचपि र २५० टर्वो…