Logo

कृषि उत्पादनमा पाँच बर्षयताकै वृद्धि, धानको उत्पादन २२ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालले कृषि उत्पादनमा गत आर्थिक बर्ष २०७३/७४ मा विगत पाँच बर्षयताकै वृद्धिदर हासिल गरेको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक बर्षमा नेपालको कृषि उत्पादनको वृद्धिदर ५.२५ प्रतिशत पुगेको हो । आर्थिक बर्ष २०७२/७३ मा कृषिको वृद्धिदर १.९ प्रतिशतमात्र थियो । धान, मकै, गहुँ जस्ता खाद्यान्नको उत्पादनमा आएको सुधारले समग्र कृषि क्षेत्रकै उत्पादन…