काठमाडौं । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैंठकले निगलले पेट्रोल भण्डारणका लागि जग्गा खरिदगर्दा आर्थिक हिनामिना गरेको ठहर गर्दै कारवाही गर्न निर्देशन दिएको हो । गरेको छ । निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ति ऐन बमोजिम खरिद गर्नुपर्नेमा टेण्डरबाट…