काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएसँगै मोबाइल डेटाको प्रयोग बढेको छ । टेलिकमको डेटा खपत झण्डै दोब्बरले बढेको टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले बताए । ‘फोरजी सञ्चालनमा आउनुअघि दैनिक १६ टिबी डेटा खपत हुने गरेको थियो,’ उनले भने, ‘अहिले २७ टिबी खपत हुन्छ ।’ फोरजीबाट तुलनात्मक रुपमा तिव्र गतिमा डेटा चलाउन सकिने भएकोले…