Logo

जनता आवासअन्तर्गत १३ हजार भवन निर्माण

काठमाडौं । शहरी मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत ४६ हजार आवास निर्माण थालेको छ । आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत समुदायका लागि आवास निर्माण गरेको हो । कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०६६/६७ देखि सिराहा, सप्तरी र कपिलवस्तु जिल्लामा एक/एक हजार गरी ३ हजार आवास निर्माण गरिएको थियो । अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक ७२…