काठमाडौं । सीजी मोटोकर्पले राष्ट्रब्यापी सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेन सञ्चालन गरेको छ । उपभोक्तालाई खरिद निर्णय लिनु पूर्व पूर्ण फस्र्ट ह्याण्ड अनुभव तथा सुन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले अभियानको थालनी गरेको हो । मार्केटिङ एण्ड स्ट्रयाटिजीका डीजीएम सिरज पन्तका अनुसार नेपाली परिवारका लागि कार खरिद एक प्रमुख निर्णयका रुपमा रहँदै आइरहेको छ ।…