काठमाडौं । अब दृष्टिबिहिन तथा अन्यप्रकारका शारिरिक अपांगता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने भएका छन् । पर्यटन मन्त्रालयले सगरमाथालगायत अन्य हिमाल आरोहणका क्रममा हुने मृत्युलाई कम गर्ने उद्देश्यसहित यस्तो नयाँ नियमावली लागु गर्न लागेको पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । जसअनुसार शारिरिक रुपमा अपांगता भएका व्यक्तिले चिकित्सकको अनुमती विना सगरमाथा वा अन्य…