Logo

नयाँ बर्षमा ताम्राकारको विशेष योजना, मोबाइल किन्दा मोटरसाइकल उपहार

  काठमाडौं । ताम्राकार कम्प्लेक्सले ‘ताम्राकार मोबाइल किनौं मोटरसाइकल चढौं’ योजना सार्वजनिक  गरेको छ । कम्प्लेक्सले अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म चल्ने योजना ल्याएको हो ।  । कम्प्लेक्सले जनवरी १ देखि ७ तारिकसम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्र मार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको छ । सो अवधिभर मोबाइल खरिद गर्नेहरु…