Logo

भारतले घटायो दुई दर्जन बस्तुको कर, नेपालमा सस्तो होला भाउ ?

बजेटको पूर्वसन्ध्यामा भारत सरकारले करिब दुई दर्जन बस्तु र चार दर्जन सेवामा लाग्दै आएको करको दर घटाएको छ । भारतको केन्द्रिय तथा राज्यस्तरका अर्थमन्त्री सहभागी एक समितीले २९ ओटा बस्तु र ५३ किसिमका सेवाको कर घटाउने निर्णय गरेको केन्द्रिय अर्थमन्त्री अरुण जेट्लीले जानकारी दिएका छन् । भारतले केहि महिनाअघि लागु गरेको बस्तु तथा सेवा कर(जीएसटी)…