काठमाडौं । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न प्रचारात्मक कार्यक्रम सञ्चालनमा ल्याएसँगै नेपाल भित्रने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । पछिल्लो समय नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुँदा विदेशी मुद्रा भित्रने क्रम समेत बढेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको ५ महिनामा विदेशी…