Logo

चेम्बर र महासंघबीच बढ्यो दूरी, महासंघबाट छुट्टीने चेम्बरको निर्णय

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट  छुट्टीने निर्णय गरेको छ । चेम्बर अफ कमर्शले आफुलाई संघीय संरचनामा परिवर्तन गरेसँगै महासंघ र चेम्बरबीच विवाद बढेको थियो । चेम्बरले आफ्नो संरचनामा परिमार्जन गर्दै महासंघको ढाँचामा लगेको भन्दै यसै हप्ता महासंघले सोको विषयमा स्पष्टीकरण सोधेको थियो । तर, चेम्बरले भने महासंघलाई स्पष्टीकरण दिनुको सट्टा…