Logo

बिहीबार सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा !

काठमाडौं । बिहीबार  सरकारले सार्वजनिक बिदा दिने भएको छ । तामाङ तथा ह्योल्मो समूदायको सोनाम ल्होछारको अवसरमा बिदा दिने निर्णय गरेको हो। गृह मन्त्रालयका भोली सार्वजनिक कार्यलयहरु बिन्द हुनेछन् । तामाङ समुदायले सरकारले दिदै आएको विदा परिवर्तन गर्नेपर्ने माग गर्दै आएका थिए। तामाङ जातिले चरा वर्गको बिदाइ र कुकुर वर्गको स्वागत गर्दै यो ल्होछार मनाउदै…