काठमाडौं । सरकारले सन् २०१८ मा हिमाल आरोहणका लागि पर्यटकबाट ३५ करोढ रुपैयाँ राजस्व संकलन गरेको छ । हालसम्म हिमाल चढ्नका लागि स्वीकृति लिएका पर्यटकसँग उक्त राजस्व संकलन गरिएको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार हालसम्म हिमाल चढ्नका लागि ६७ समुह नेपाल आईसकेका छन । कुल ७० समुह मध्ये ४ समुह नेपाली रहेका…